रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।
अदालतले आइतबार छैटौंपटक...
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न...
गृह मन्त्रालयले दियो ६ जना डिआइजीलाई नयाँ जिम्मेवारी
काठमाडौं, २१ वैशाख। नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ।
आइतबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हाे।
प्रहरी प्रधान कार्यालयको मानव...
टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड
काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटबार्ता भएको छ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो ।
उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप...
उत्पादन र रोजगारी बृद्दी हुने गरी बजेट ल्याउन एमालेको सुझाव
काठमाडौं, २१ बैशाख । नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा जोड गर्न माग गरेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको एमाले सचिवालय बैठकले उत्पादन, उत्पादकत्व र...
हुथीले इजरायली एअरपोर्टमा खसाले मिसाइल, हवाइ सेवा अबरूद्द
काठमाडौं, २१ बैशाख । यमनबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको बिमानस्थलमा खसेको छ ।
यमनका हुथी बिद्रोहीहरूले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको परिधिमा नै ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
सो मिसाइल प्रहरी पछि बिमानस्थल नजिकको...
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरद्वारा अधिकृतलाई कुटपिट, कर्मचारी आन्दोलित
सञ्जय मिश्रा
बारा, २१ बैशाख। मधेश प्रदेश स्थित स्थानिय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाईरहेको छ।
सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरिएको...
उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज
काठमाडौं, २१ बैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिदैँछन् ।
आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम...
एमाले सचिवालय बैठक बस्दैँ
काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान
रौतहट, २१ बैशाख । रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथप्रसाद यादवले १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।
एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई मेयर यादवले सम्मान गरेका हुन्। उनले माधवनारायण–६...











