कांग्रेसले सत्ता समीकरणबारे संसद् बैठकपछि मात्र निर्णय लिने : नेता महत

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले...

सांसदले पुस ६ यताको सबै तलब पाउने

  काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पुस ६ यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । पुस ५ गते प्रतिनिधि सभा विघटन...

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाको शर्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । आज...

बामदेवको सक्रियता : प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार

काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ...

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो । पशुपति...

ओलीले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : बामदेव गौतम

  काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने...

जनता र संविधानको जित : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् । आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको...

प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ : विवेकशील साझा

  काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च...

प्रधानमन्त्री ओलीले राजिनामा नदिने, संसदमा भिड्ने

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएपनि राजिनामा नदिने संकेत दिएका छन् । संसदमा सामना गर्ने तर राजिनामा नदिने स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तत्काल राजिनामा...

फैसला स्वागतयोग्य छ : सभापति देउवा

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन । उनले विज्ञप्ति जारि गर्दै कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको...