प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्दै

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ । चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा प्रदर्शन गर्न लागिएको हो । दिउँसो साढे ३...

शिक्षाको बिकास बिना नगर बिकास भएको बुझ्नु मेयरको मुर्खता हो : शिव पटेल

वीरगञ्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले शिक्षा क्षेत्रको बिकास बिना नगर क्षेत्र बिकास भएको बुझ्नु नगरप्रमुख को मुर्खता भएको बताएका छन् । सरस्वती पुजा को अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल,...

विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै...

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो। आन्दोलनको कार्यक्रम...

अंगरक्षक फिर्ता हुने भएपछि पूर्वमन्त्रीहरुको असन्तुष्टि

  काठमाडौ । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले...

निर्वाचन आयोगले नेकपाको सूर्य चिह्न फ्रिज गर्न मिल्दैन : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले...

भारतमा नेपाल बारे सधैं दुष्प्रचार

  नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी...

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्। प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले...

रामकुमारीपछि मलाई र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ : माधव नेपाल

  काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई गिरफ्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना असफल भएको बताएका छन् । तेह्रथुमको सदरमुकाममा आइतबार आयोजित विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेतृ...

पुष ५ को असंवैधानिक कदम बिरुद्ध कर्णालीका पत्रकारहरुको बिरोध

काठमाडौं । कर्णालीमा रहेका पत्रकारिता क्षेत्रका ८ वटा पेशागत संगठनद्वारा प्रधानमन्त्री केपी शर्मालीको कदम असंवैधानिक तथा प्रतिगमन भएको भन्दै विरोध य्राली निकालेका छन् । पत्रकारहरुले कर्णाली प्रदेश स्तरीय संयुक्त बिरोध य्राली निकालेका हुन । आइतबार...