महोत्तरीको मनरा सिस्बामा बुद्ध भगवान जस्तो देखीने दुर्लभ मुर्ति फेला

सुरेन्द्र महतो महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका-९ बथनाहास्थित नेपाल-भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ । २२ वर्षीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पारेका हुन्। फेला परेको उक्त...

सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन । यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले...

बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिक, बालबालिकाको घरघरमा पुगेर सहयोगी नेपाल नामक संस्थाले सहयोग गरेको छ । प्रत्येक शनिवार गरिदै आएको उक्त कार्यक्रम आज बुधबार गरिएको हो । संस्थाले  ललितपुरको भैसेपाटि...

सरसफाईकर्मीलाई सुरक्षा सामग्री प्रदान

काठमाडौँ । फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीलाई हालै एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजना तथा विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीलाई फोहोरमैलाको उचित व्यवस्थापन र...

अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ । संस्थाले फाउन्डेसन डे फ्रान्स र...

मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

राजु क्षेत्री "अपुरो" कास्कीको माछापुच्छ्रे गापा वडा नं ३ घाचोक कि मृगौला पीडित सुस्मिता परियार लाई आर्थिक सहयोग गरिएको छ । पिडितका गाउँवासी युवाहरूले चलाएको अभियानमा छिमेकी गाउँ लाहाचोकले पनि रकम सङ्कलन गरेको थियो । उक्त...

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई ३२ थान सवारी साधन हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि विभिन्न सवारी साधनहरु हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...

माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा । माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो। बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष...

विदेशमा अलपत्र खर्चबिहिन नेपालीलाई कोषको रकमबाट स्वदेश फर्काउने सरकारको तयारी

काठमाडौ । विदेशमात्र खर्चबिहिन भइ अलपत्र परेका र आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काउने तयारी सरकारले गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी...

नगरपालिकाले दियो दुई महिनाको भाडा छुट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख...