नेपाल- भारत सीमा बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्रको बिओपी पोष्ट

बैतडी । नेपाल- भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने...

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार

बागलुङ - अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत...

राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन । जसमा, ते जाब तथा अन्य...

आज हरितालिका तीज, शिवालयहरुमा पुजा आराधना निषेध तथा नाचगानमा रोक

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तीज...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने

दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक...

बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन

काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा...

ऐतिहासिक रानीपोखरी यस वर्षको तिहारमा खुल्ने

काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण...

आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन...

बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिक, बालबालिकाको घरघरमा पुगेर सहयोगी नेपाल नामक संस्थाले सहयोग गरेको छ । प्रत्येक शनिवार गरिदै आएको उक्त कार्यक्रम आज बुधबार गरिएको हो । संस्थाले  ललितपुरको भैसेपाटि...