सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

  चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो । बैठकले...

सल्यानमा जनता आवास अन्तर्गत ५० घर निर्माण गरिने

  श्रीनगर । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो । तीन...

स्थानीय पाठ्यक्रम लागू गर्दै नागार्जुन नगरपालिका

  काठमाडौँ । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ । स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम...

चार करोडमा वडा कार्यालय भवन

  काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण...

त्रिवेणीमा सरसफाइ परिचयपत्र लागु : सरकारी सेवा लिन अनिवार्य सरसफाइ परिचयपत्र

विपेन उलङगे रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य सरसफाइ परिचयपत्र वितरण थालेको छ । शुक्रबार बसेको गाउँपालिकाको "खानेपानी, सरसफाइ तथा शुद्धता समन्वय समितिको बैठकले गाउँपालिका भित्र प्रत्येक घरधुरीलाई अनिवार्य सरसफाइ परिचयपत्र लागु गरेको घोषणा...

व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरि नगर प्रमुख नेपालीद्धारा हस्तान्तरण

  काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन । झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा...

अब पाइप लाइनबाट पेट्रोल पनि ल्याईने

काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब...

रुकुम (पश्चिम)को त्रिवेणी ग्राम अस्पतालमा डाक्टरद्धारा नियमित सेवा सुचारु

विपेन उलङगे । रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा...

वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय

मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन । वाईबाले हेटौंडा...

पर्साको पहिलो कोभिड अस्पताल भिस्वामा शिलान्यास

वीरगन्ज । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले...