स्वयम्भू महोत्सव हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन्...

‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना, निर्देशक समाज बोल्यो

काठमाडौं, ७ फागुन । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश...

सैफकी पुर्व पत्नीले मुम्बइमा किनिन करोडौंको बंगला, भइन शक्ति कपुरकी छिमेकी

मुम्बई, ७ फागुन । सैफ अली खानकी पहिलो पत्नी तथा दिग्गज अभिनेत्री अमृता सिंहले मुम्बईको जुहू क्षेत्रमा हालै एउटा विलासी अपार्टमेन्ट किनेकी छिन छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार जग्गा दर्ता निरीक्षकको वेबसाइटमा उपलब्ध दर्ता कागजातहरू...

मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

हैदाराबाद, ७ फागुन । विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ । एसआईटीको अनुसन्धानले हेमा...

सनी देओलको १९९६ को ‘घातक’ फ्रेबुअरी अन्तमा पुनः रिलिज हुने

मुम्बई, ४ फागुन । बलिउडमा पुनः रिलिज गर्ने चलन एक्कासी बढेको छ । जसअनुसार केही क्लासिक सुपरहिट ठूलो पर्दाका फिल्महरू पुनः रिलिजका लागि तयारी अवस्थामा रहे।का छन्। खासमा रि रिलिज भएको पछिल्लो ब्लकबस्टर ‘सनम तेरी कसम’...

सन्तोष सेनको बलिदानको सुटिङ सम्पन्न, चाँडै प्रदर्शन मिति तय गरिने

काठमाडौं, ३ फागुन । सन्तोष सेनको चलचित्र ‘बलिदान’को सुटिङ सकिएको छ ।   चार महिना भन्दा लामो समय लगाएर सो फिल्मको सुटिङ गरिएको निर्देशक सेनले जानकारी दिएका छन् ।   ‘बलिदान’ को शुटिङ्ग यात्रा शिर्षकमा उनले सामाजिक सञ्जालमार्फत...

स्मिता पाटिलका छोराको बिहे हुँदै, परिवारले पाएनन निम्तो

मुम्बइ, ३ फागुन । राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतीक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् ।   तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ...

‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड

मुम्बई, ३ फागुन । विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो ।   फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ  किनभने धेरैजसो...

भ्यालेन्टाइन डेमा सुकेशकाे जेलवाट ज्याकलिनलाई लभ लेटर, प्राईभेट जेट उपहारमा !

नयाँदिल्ली, ३ फागुन। कथित ठग सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिजलाई बारम्बार पत्र पठाउने गरेका छन् ।   अहिले फेरी भ्यालेन्टाइन डेको अवसरमा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई रोमान्टिक पत्र पठाएका छन् । आफ्नो पत्रमा सुकेशले ज्याकलिनलाई...

आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा

काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने...