चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक

काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्...

राजागंजको टिजर सार्वजनिक

काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति...

रजनीकान्तका निर्माताले गरे आत्महत्या, लागुऔषध मुद्दामा थिए फसेका

हैदाराबाद, २२ माघ । साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै...

डिभोर्स पछि दक्षिण भारतीय हिराेइन सामान्था निर्देशकसँग ‘डेट’ मा

हैदाराबाद, २२ माघ । सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो । वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्रीसँग अर्कैसँग जोडिएर...

प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

काठमाडौं । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्। गीतको सङ्गीत...

अन्ततः हेराफेरीः३ को निर्देशन प्रियदर्शनले गर्ने

मुम्बई, १९ माघ । वर्षको सबैभन्दा ठूलो समाचार मध्ये एक सार्बजनिक भएको छ ।   बलिउड ।निर्देशक प्रियदर्शन आधिकारिक रूपमा प्रतिष्ठित कमिक क्यापर गरेको ‘हेराफेरी’ फ्रान्चाइजीको तेस्रो किस्ता निर्देशन गर्ने भएका छन । उनले मूल हेराफेरी २००१...

महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक

मुम्बइ, १९ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्,...

अक्षय कुमारकाे फिल्म धेरै पछाडी १०० करोडको क्लबमा

मुम्बइ, १९ माघ । अक्षय कुमार र वीर पहाडिया स्टारर फिल्म ‘स्काई फोर्स’ ले एक सातामा १०० बढी कमाएको छ ।   फिल्मले बिहीबार ५.६४ करोड कमाएको छ । यसका साथै फिल्मले विश्वभर १०० करोडको आँकडा...

 ‘एक्टर : टेक वान’को नेपालसंगै जापानमा पनि प्रदर्शन हुदै 

विपेन उलङगे /क्योतो । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टार एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’ को जापानमा पनि प्रदर्शन हुने भएको छ । माघ १८ अर्थात जनवरी ३१ देखि नेपालमा...

अनुष्का-बिराटको अंगरक्षकको तलब, भारतीय बैंकको सिइयोको भन्दा बढी

मुम्बइ, १८ माघ । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्नछन् । अनुष्का र विराट आफ्नो...