चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष...

रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा...

कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो । कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार...

ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन

ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । कुकुर डोर्‍याउने क्रममा केही...

सरकार, यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? : प्रकाश सपुत

कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा जाजरकोटका नवराज विक र जन्ति गएका टिकाराम सुनारको हत्या भएकाे खबर बाहिरीएपछि सर्वत्र बिराेध भएकाे...

क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु : बर्षा राउत

काठमाडौं । नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजालमा उनको तीब्र आलोचना भएकाे छ । उनले एक अनलाइन संगकाे कुराकानीमा "अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिले उनको चर्को आलोचना...

कालापानी ,लिपुलेक जुटाैं जिल्ला-जिल्ला (भिडियो )

भारतले नेपाली भुमि कालापानी ,लिपुलेकमा सडक बनाएसंगै नेपालीहरु चर्काे बिराेध सुरु भएकाे छ । बिराेध संगसगैं नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित समेटेर नयाँ नक्सा पनि जारि गरेकाे छ । यस्तैमा केहि कलाकारहरुले कालापानी ,...

याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

खानपिन जम्घट भिडियोमा बिभिन्न टिप्पणी आएपछि रबि र दिपकराजकाे जवाफ

काठमाडौं । लकडाउनका बिच नायिका पुजा शर्माको जन्म दिनकाे अवसरमा भाेज भनेर fबिभिन्न अनलाइन र सामाजिक संजालमा पोष्ट भएको एक भिडियो अहिले भाईरल छ । केहि चलचित्रकर्मीहरु संग पत्रकार रवि लामिछाने लगायत भेला भएर खानपिन...

माेडल पुनम पाण्डे पक्राउपछि अदालत चलान

ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो । मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ...