याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

खानपिन जम्घट भिडियोमा बिभिन्न टिप्पणी आएपछि रबि र दिपकराजकाे जवाफ

काठमाडौं । लकडाउनका बिच नायिका पुजा शर्माको जन्म दिनकाे अवसरमा भाेज भनेर fबिभिन्न अनलाइन र सामाजिक संजालमा पोष्ट भएको एक भिडियो अहिले भाईरल छ । केहि चलचित्रकर्मीहरु संग पत्रकार रवि लामिछाने लगायत भेला भएर खानपिन...

माेडल पुनम पाण्डे पक्राउपछि अदालत चलान

ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो । मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ...

दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट ७ मा

काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका...

दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट १० मा

काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन । उनी उत्कृष्ट २० बाट विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप १० मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप १० मा...

बलिउड अभिनेता ऋषि कपुर रहेनन!

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

नायिका रिस्ता बस्नेतकाे पहिलो बलिउड डेब्यु गीत दर्शककाे रुचाईमा

काठमाडौ । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" लाई दर्शकले रुचाएका छन । उक्त गित युटुवमा रिलिज भएकाे एकैदिनमा १० लाखले हेरेका छन । नेपालको पर्यटकिय...

बलिउड अभिनेता इरफान खानकाे निधन

मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा...

नायिका रिस्ता बस्नेतको बलिउड डेब्यु भिडियो रिलिज (भिडियो सहित)

नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" रिलिज भएको छ । नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील...

दिवेश पाेखरेल अमेरिकन आइडलकाे उत्कृष्ट २० मा , भाेट अपिल

काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ । दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना...