१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् । रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१ मा करिब १५ दिनदेखि उपचार...

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

काठमाडौं, १४ फागुन । जब शरीरमा प्रोटिनको कमी हुन्छ तव तपाइको शरिर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिदाँ धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह...

शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

काठमाडौं, १३ फागुन । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई...

रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्

काठमाडौं, १३ फागुन । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन । उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो...

घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि भक्तपुरका जेष्ठ नागरिक दंग

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका तीन सय ६ जना जेष्ठ नागरिकहरुले आफनै घरआँंगनमा सोमबार निःशुल्क सेवा पाएका छन् । चाँगुनारायण नगरपालिका भक्तपुर र सहारा परियोजनाको आयोजनामा दुवाकोट स्वास्थ्य चौकीमा एकदिने जेष्ठ...

प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन...

सञ्जय मिश्रा रौतहट - रौतहटको सदरमुकाम गौर-१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एक जना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्। डाक्टरले लापरबाहीपूर्वक गौर नगरपालिका-३ का धर्मेन्द्र...

चीनकाे चमेरोमा भेटियाे कोरोनाको नयाँ भाइरस, हुन सक्छ खतरा !

बेइजिङ, १३ फागुन । आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु...

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिदैन भन्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वस्थ्य बीमा...

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं- मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको...

बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि !

काठमाडौं, ११ फागुन । ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस...