Home स्वास्थ

स्वास्थ

अक्सिजन अभाव भएपछि अस्पतालबाट बिरामी निकालिए

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई...

देशभर प्रकोपका बिरामी ७० हजार ६ सयबढी

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७० हजार ३...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्ड सिल

धरान। संक्रमित नर्सले रिफर गरेकी बिरामी भर्ना भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना...

महिलाले खाेज्न थाले कोभिड भ्याक्सिन नलिएका शुक्रकीट दाता

काठमाडौं, ५ फागुन । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको बताइन्छ । भ्याक्सिनको लगाउँदा व्यक्तिको शुक्राणुको संख्या घटाउँने गरेको देखिएको छ...

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य...

बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने

काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे । प्रदेश स्वास्थ निर्देशक विनोद...

करिब ८० प्रतिशत सरकारी कर्मचारीमा कोभिड पोजेटिभ हुन सक्ने

काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै...

मङगलार पाँच जना युवामा आरडीटी टेस्टमा काेराेना पाेजेटिभ

काठमाडौ । नेपालमा मङगलबार थप पाँच जना युवामा य्रापिड डाईगाेनेष्टिक टेस्ट किटमा काेराेना पाेजेटिभ देखिएको छ । मङगलबार दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ। गजेन्द्रनारायण सिंह...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा संक्रमण सर्छ ?

काठमाडौँ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी ९भ्रूणमा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह...

ज्येष्ठ नागरिकलाई घरघरमै खोप

बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनिहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको हो । नमोबुद्ध –८ का १०२...