घुम्ती स्वास्थ्य शिविरले उमाकुण्डका अपाङ्गता भएका नागरिकमा जगायो आशा
रामेछाप । वर्षौंदेखि उपचार र पुनस्र्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ ।
आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको...
बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा संक्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ ।
नेपालमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान...
म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण
काठमाडौं । घरमा रहेको पुरानो औषधि म्याद हेर्नै नहेरी सेवन गर्ने तथा औषधिलाई आधा–आधा टुक्र्याएर खाने प्रवृत्ति नेपाली समाजमा सामान्यजस्तै बनेको छ ।
तर यस्ता बानीले औषधिको प्रभावकारितामा कमी ल्याउनुका साथै स्वास्थ्यमा प्रतिकूल असरसमेत पार्नसक्ने...
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य...
नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी
काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ ।
जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरु हुने यो...
उच्च रक्तचापको जोखिमबाट कसरी बच्ने ? डा. अनिल भट्टराईको सुझाव
काठमाडौं । पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्यांकहरु आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन । बदलिँदो...
विश्व उच्च रक्तचाप दिवस मनाइँदै
काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले...
खाँडादेवी गाउँपालिकाको नगर अस्पतालको निर्माण अलपत्र
रामेछाप । खाँडादेवी गाउँपालिकामा चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने पाँच शैय्याको पालिकास्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ ।
खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ...
स्वास्थ्य प्रतिष्ठान र अस्पतालको नेतृत्व अब पूर्णतः ‘मेरिट’ का आधारमा
काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट सन्देश दिएको छ ।
खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व...










