पहिलोपटक त्रिवेणीमा ६ हजार २५५ बालबालिकाले लगाए टाइफाइड बिरुद्धको खोप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ६ हजार २५५ बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाएका छन् । १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएको हो । गएको २५ गतेदेखि ३० सम्म...

प्रवासीसंग डाक्टरको तेस्रो श्रृङखला सम्पन्न, मृगौला रोगीको १० प्रतिशतको मृगौला फेल

काठमाडौं । फाल्गुल ६ आईतबारका दिन प्रवासी समन्वय समितिको प्रवासीसंग डाक्टर कार्यक्रमको तेस्रो श्रृङखला मृगौला सम्बन्धि स्वस्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भर्चुअल जुमको माध्यबाट डा. कल्पना कुमारी श्रेष्ठले परामर्श प्रदान गरेकी...

टेकु अस्पतालमा खोप अभियान पुनः सुचारु

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र...

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

पोखरा। पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का...

थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

कामाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण दर पछिल्लोपटक बढेको हो । मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा उक्त...

टन्सिलको घरेलु उपचार के हो ?

  एजेन्सी । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।...

गत २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...

विज्ञ भन्छन् ‘यसरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना कम रहन्छ’

डा. राजेन्द्र भद्रा एजेन्सी । हामीलाई थाहै भएको कुरा हो पुरुषको वीर्यमा भएको शुक्रकिट तथा महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँगको मिलनबाट नै गर्भको सुरुवात हुन्छ । यसका लागि सामान्य रूपमा लिङ्ग–योनि यौनसम्पर्क राखिँदा लिङ्गबाट स्खलित वीर्य सिधै नै...

नेपालमा १ हजार ४४६ लाई कोरोना संक्रमण,

काठमाडौं । नेपालमा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो...

प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको...