बिहान उठ्ने बित्तिकै नगर्नुस् यी पाँच कुरा !

के तपाइँ विहान उठ्दा जहिले पनि खराब मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या...

टन्सिलको घरेलु उपचार के हो ?

एजेन्सी । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।...

डायलासिस मेसिन अभावले मृत्यु कुर्दै बिरामी

चितवन । चितवनका अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्दो छ । चापअनुसार उपचार सामग्री र दक्ष जनशक्ति नहुँदा बिरामीले दुःख पाइरहेका छन् । अझ मिर्गौलाको डायलिसिस गर्ने काम महंगो हुने भएकाले बिरामीहरू उपचारै नगरी मर्न...

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिईने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा...

गर्भपतनका औषधि जथाभावी बिक्री

  उदयपुर। गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित...

दसैंको अवसर भनेर जथाभावी नखानुस्, ‘फूड पोइजनिङ’ होला !

काठमाडौँ - दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका...

मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

विपेन उलङगे एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...

कोभिड-१९ विरुद्धको सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ...

मृत्यु नजिक पुगेकी कुस्मा बचाउन बाटोमै उपचार

जानु पाण्डे कपिलवस्तु। प्युठानको वडडाँडा पुगेपछि कुस्मा थापा बोल्न नसक्ने भएकी थिइन । आँखा बन्द भइसकेका थिए । जिब्रो चलाउनसमेत गाह्रो भइरहेको थियो । उनले पीडा मनमा मात्र राख्न सकेकी थिइन् । आत्म विश्वास गुमेपछि...

डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोना सम्बन्धि जानकारी दिने

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड- १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ । डब्लूएचओले पाँचमा विज्ञान (साइन्स इन फाइभ) कार्यक्रम पोडकास्टमार्फत कोभिड- १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ...