चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले मंगलबार राति बेइजिङबाट ल्याएको...

दुई पालिकाहरु कोभिड-१९ विरुद्धको खोप खरीदको तयारीमा

  काठमाडौं । जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि...

रुकुमको त्रिवेणी गाउँपालिका अस्पतालको आइसोलेसन सेन्टर खाली अवस्थामा

विपेन उलङगे रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित त्रिवेणी गाउँपालिका अस्पतालद्धारा सञ्चालित कोभिड-१९ आईसोलेसन सेन्टर खाली अवस्थामा रहेको छ । उक्त आइसोलेसन सेन्टर केही दिनदेखि खाली अवस्थामा रहेको हो । केही दिनअघि सम्म...

बुधबार संक्रमण र निको हुने संख्या बराबर, १४५ जनाको निधन

काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने संख्या समान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना डिस्चार्ज...

पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ संक्रमित थपिए

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घट्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको छ । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक...

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै...

थप ८ हजार ६०७ जना संक्रमित, ७ हजार ८९० जना संक्रमण मुक्त

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २००...

पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका...

अब घरमा नै बोलाएर पिसिआर गर्न पाउने

काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि...