पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

  पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा...

गएको २४ घण्टामा कोरोनाबाट ३५ जनाको निधन, करिब पाँच हजार संक्रमित

  काठमाडौँ । कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय...

काेराेना जाेखिक कम गर्न सुरक्षित ,स्वच्छ खानपिन सम्बन्धि पाँच टिप्स

  काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ । मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा...

गत २४ घण्टामा ४ हजार ७७४ संक्रमित थपिदा १७ जनाको निधन

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७७४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख १२ हजार ६९९ पुगेको...

डोटीमा आइसोलेशन स्थापना

डोटी। जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका...

थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

  काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...

अस्पतालमा कोरोना संक्रमितहरू भर्ना हुने दर बढ्यो

  काठमाडौँ । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्। प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार...

वायु प्रदूषणको कारण आँखाका बिरामी बढ्दै

  काठमाडौँ । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार...

के हो पिनास ?

सामान्यतया परिवर्तन हुने मौसमसँगै चिसो र चिसोको समस्या हुनु सामान्य कुरा हो तर यदि तपाई यस समस्याबाट निरन्तर चिन्तित हुनुभयो भने तपाई पिनास रोगबाट ग्रस्त हुन सक्नुहुन्छ। साइनस रोग बढेको नाकको हड्डीको कारणले...

पछिल्लो २४ घण्टामा देशभर १२० जनामा संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...