ग्रिन टिकाे बढदाे प्रयाेग : याैनशक्ति ,स्मरण शक्ति बढछ त?

हिजोआज ‘ग्रिन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा छ। नेपालमा ग्रिन टि काे प्रयाेग ब्यापक हुन थालेकाे केहि बर्षहरु मात्र भएकाे छ । यधपी ग्रिन टिमा सकरात्मक नेपाली तथा बिदेशिहरु उल्लेख्य मात्रामा रहेका...

आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको...

प्रवासीसंग डाक्टर: नाक, कान, घाँटीको समस्या ख्याल नगरे गम्भीर परिणाम आउन सक्छ

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला सम्पन्न गरेको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ । शुक्रबार सम्पन्न...

राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति सेवा

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश ग-यौँ,...

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

प्रवासीसंग डाक्टर: पेट तथा कलेजोमा समस्या खानपिन प्रमुख कारण

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो...

किशोरीलाई निःशुल्क प्याड

वीरेन्द्रनगर । महिनावारीका समयमा पुरानो भैसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर–१२ की मुना गौतम । त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई (महिनावारी) भएको बेला...

प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...

रुकुमको त्रिवेणी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लामै पहिलोपटक पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । राष्ट्रिय...

पीएनसीसीले बैदेशिक रोजगार बोर्डको बारे अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ १७ गते अथार्त जुलाई १ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बोर्डको बारेमा अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी...