देशभर नौ हजार ८४ ले पहिलोपटक लगाए कोरोनाविरुद्धको खोप

  काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा...

कोभिड–१९ विरुद्धको खोपको आज प्रधानमन्त्रीबाट शुभारम्भ

  आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी...

रातमा अनिन्द्रको समस्या

अध्ययनहरुका अनुसार करिब पैतीस प्रतिशत व्यक्तिहरु अनिद्राको समस्याबाट जुझिरहेका हुन्छन्। ६९ प्रतिशत व्यक्तिहरु कहिलेकाहीँ अनिद्राबाट गुज्रिने सम्भावना रहन्छ।छोटो समय वा केही दिनको लागि यो कुरा सामान्य र स्वभाविक मान्न सकिन्छ। तर, यसलाइ व्यवस्थापन गर्न...

संसारभर कोरोना बिरामि संख्या १० करोड नाघ्यो, २१ लाख भन्दा बढिको मृत्यु भईसक्यो

आज माघ १३ गते २०७७ अर्थात २६ जनवरी २०२१ मंगलबारको दिनसम्म संसारभर कोरोना बिरामिको संख्या १० करोड नाघेको छ भने आजकै मितिसम्म मृत्यु हुनेको संख्या २१ लाख ५० हजार भन्दा बढि पुगेको छ ।...

पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङ, बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा...

कोभिड संक्रमणबाट निधन हुनेको संख्या दुई हजार काट्यो

काठमाडौँ। आइतबार थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट...

नेपालमा हालसम्म २० लाख ३८ हजारबढीमा कोभिड परिक्षण

  काठमाडौं । नेपालमा शनिबार थप २ सय ३२ जनामा कारोना पुष्टि भएको छ । मुलुकभर ३५ सय ४१ जनामा कोरोना परिक्षण गर्दा थप २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै...

कोभिड-१९ नेपाल : शुक्रबार थप ३०२ जनामा संक्रमण

  काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ...

बुधबार ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

  पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। योसहित...

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ...