प्रदेश १ मा कोभिड-१९ उपचार निःशुल्क

  काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र...

संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु

सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ । सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...

नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ५३ संक्रमित थपिए, निधन हुने १७...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७५३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९१...

नेपालमा गएको २४ घण्टामा २ हजार ९ सय ९ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ९०९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ८८...

नेपालमा गएको २४ घण्टामा २८ जनाको निधन, ३ हजार ५१ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ८५...

नेपालमा गएको २४ घण्टामा ३० जनाको निधन, निधन हुनेको सङ्ख्या १ हजार ३४

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ३०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ८२...

नेपालमा थप २४ जनाको निधन हुदा २ हजार ९ सय ३३ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ९३३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७६...

काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० कोभिड बिरामी थपिए

  काठमाडौं । काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि...

धरौटी नलिई कोभिड बिरामीको उपचार गर्नू : मन्त्रालय

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको...

नेपालमा गएको २४ घण्टामा २३ जनाको निधन हुदा २ हजार ८ सय २४ संक्रमित...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८२४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ८२४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७३...