त्रासमा बागलुङ: संक्रमित युवतीले न जांच गरिन , न क्वारेन्टाइन बसिन

काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन...

मलेसियामा मर्नेकाे सङ्ख्या २७ पुग्यो, युएईमा दुई नेपालीमा संक्रमण

ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ । मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या...

नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे । पाँचौ संक्रमित १९ बर्षिया...

पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे

माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ । मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...

विश्वभरि मर्नेकाे सङ्ख्या २७ हजार नाघेयाे, ईटलीमा एकैदिन ९ सय बढिकाे मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ । अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७...

नेपालमा थप एकजनामा काेराेना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे । सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका...

मलेसियामा काेराेनाका कारण मर्नेकाे सङ्ख्या २६ पुग्यो, एमसिओ अटेर गर्नेलाई धरपकड ..

  क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ । मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे...

चिकित्सक संघकाे तत्काल आधारभूत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग

काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ । संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका  आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग...

मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी

क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन...

काेराेना संक्रमणकाे कारण मर्नेकाे सङ्ख्या २१ हजार २ सय ९७ पुग्यो

ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन । त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण...