दाँत पहेलो भयो, उसो भए यो घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्
काठमाडौं, २० बैशाख । तपाईको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ।
तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ...
हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने
काठमाडौं, १९ बैशाख । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ ।
१४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको...
सिरहाका निजी अस्पतालहरुको ब्रहमलुट : ५ रुपैयाँ पर्ने इन्जेक्सनको सय रुपैयाँ असुली
मुकेश कुमार यादव
सिरहा, १८ बैशाख । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको...
हरेक रात नाइटोमा तेल लगाउनुहोस, पेट हुनेछ सफा
काठमाडौं, १८ बैशाख । आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै...
वैदेशिक रोजगारमा गएका नेपालीहरूमा गर्भधारण र प्रजनन क्षमताको समस्या
काठमाडौंँ । हालका वर्षहरूमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरू बिच गर्भधारण र प्रजनन क्षमतामा आएको गिरावट गम्भीर चिन्ताको विषय बन्दै गएको छ। विदेशमा रोजगारीका लागि जाने कामदारहरू शारीरिक र मानसिक तनाव, कठिन श्रम परिस्थितिहरू,...
स्पर्म रेश गराउने झु भन्छन, ‘भविश्यमा कसैले पनि बच्चा नजन्माउन सक्छन्’
काठमाडौं, १५ बैशाख । एउटा अचम्मको घटना अमेरिकामा भएको छ र विश्वमै यस्तो पहिलो घटना भएको हो ।
खासमा पुरूषको शुक्राणुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै यहाँ ‘स्पर्म रेस’ आयोजना गरिएको थियो । यो...
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
काठमाडौं, १३ बैशाख । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यो अंगले उचित पाचन कायम राख्न र शरीरका अन्य अंगहरूको कार्यक्षमता कायम राख्न काम...
चर्को घाममा छालालाइ कसरी जोगाउने ? यी हुन टिप्स
काठमाडौं, १२ बैशाख । गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ ।
यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला...
वैशाखको ताप: चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह
चितवन, १२ वैशाख। तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ।
चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ।
भरतपुर विमानस्थल...
मलेरियाको लामखुट्टेले यो समयमा सबैभन्दा बढी टोक्छ ? जान्नुहाेस्
काठमाडौं, ११ बैशाख । मलेरियाको संक्रमण लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यो एक घातक रोग हो, जसलाई हल्का रूपमा कहिल्यै पनि लिनु हुँदैन। किनभने, यस रोगका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउँछन्। लामखुट्टे सानो...