नेपालमा थप तीन जनामा काराेना संक्रमण

बिरगंज ।नेपालमा थप तीन जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना...

एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री नेपाल पठायो

दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाएकाे छ । एनआरएनए दक्षिण कोरियाले ४ हजार थान कोभिड किट,आरएनए मिनीकिट ४ हजार थान,पिपिई सेट...

हस्तमैथुन सम्बन्धि भ्रम र तथ्यहरु : डाक्टर खेम कार्की

हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ । हस्तमैथुनबारे...

विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १५ लाख १८ हजार ...

ड्युटी नआएपछि लुम्बिनी अस्पतालका पाँच चिकित्सक बर्खास्त

काठमाडौं । काेराेना प्रकाेपकाे समयमै लुम्बिनी प्रादेशिक अस्पतालका पांचि चिकित्सकलाई बर्खास्त गरिएकाे छ । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा पनि ड्युटीमा नआएपछि ती चिकित्सकलाई सामाजिक बिकास मन्त्री सुदर्शन बरालकाे निर्देशनमा अस्पतालले हटाएको...

कैलाली , कञ्चनपुरमा काेेेेेेराेना य्रापिड टेष्टकाे लागि टाेलि खटियाे

धनगढी । कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेकाहरुका लागि य्रापिड टेष्ट गर्नेगरि प्राबिधिक तथा विज्ञहरु खटिएका छन । ६ जना तालिमप्राप्त प्राबिधिकसहित टाेलि त्यता तर्फ खटिएको हाे । सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयका अनुसार टाेलि...

फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे

काेराेना भाईरस (काेभिड-१९) काे कारण यतिबेला देश पुरै लकडाउन (बन्दाबन्दि) मा छ । राेग नियन्त्रण तथा राेकथामकाे लागि जसरि लकडाउन गरिएकाे त्यसरि हाम्राे देनिकी पनि परिवर्तन गर्न जरुरि देखिन्छ । यतिबेला विज्ञहरु काेराेनाबाट बच्न...

संक्रमित महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टाेलिनै क्वारेन्टाइनमा

  क ञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज...

सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने

काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे । भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा...

नेपालमा साताैं काेराेना संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको...