मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुग्यो
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ ।
मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
काेराेना संक्रमितसंगै आएका अन्य यात्रु सम्पर्कमा नआउदाकाे सास्ती
काठमाडौ । नेपालमा देखिएका काेराेना संक्रमितसंगै आएका अन्य यात्रु अझै सम्पर्कमा आएका छैनन । संक्रमितसंगै फरक-फरक तीन फलाईटबाट आएका ४सय ५८ यात्रुमध्य १ सय ५६ जना मात्रै सम्पर्कमा आएका छन ।
लकडाउन हुनुभन्दा केही दिनअघि...
काेराेना संक्रमित महिलाले दुई सन्तानको जन्मदिईन
ऐजेन्सि । मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् ।
उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन्...
नेपालमा पनि थप १४ दिन लकडाउन थप्ने तयारी
काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो...
काेभिड-१९ काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुग्याे
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुगेको छ । अाईतबार थप ७ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ३४ पुगेकाे हाे ।
करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म कुनै नेपालीमा...
बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने
काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे ।
प्रदेश स्वास्थ निर्देशक विनोद...
त्रासमा बागलुङ: संक्रमित युवतीले न जांच गरिन , न क्वारेन्टाइन बसिन
काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन...
मलेसियामा मर्नेकाे सङ्ख्या २७ पुग्यो, युएईमा दुई नेपालीमा संक्रमण
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ ।
मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या...
नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।
पाँचौ संक्रमित १९ बर्षिया...
पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...