चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्तिमा कोरोना भाइरस
काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको...
चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् ।
उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच...
सिन्धुपाल्चोकमा काेराेना जस्तै २०१ जनामा संक्रमन
काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ...
काेराेना भाईरस के हाे ? कसरि बच्ने ? : डाक्टर कल्याण
# Coronavirus बाट आजसम्म १०१३ जनाको मृत्यु भैसकेको छ।
# Media मा आएको जस्तो Coronavirus बिरुद्धको औषधि पत्ता लागेको छैन। HIV र Flu का औषधिहरुको प्रयोग गरेर केहीलाई सन्चो पारिएको report आए पनि औषधिकै कारण...
चीनबाट फर्काउने नेपालीलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयकाे बिराेध
काठमाडौ । चीनबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयले बिराेध थालेका छन । भक्तपुरको खरिपाटि स्थित सरकारले चीनबाट फर्काईने नेपाल राख्ने तयारि गरेसंगै स्थानीयले बिराेध थालेका हुन ।
स्थानीयवासीहरुले ब्यानर पम्पलेट, पर्चा टासेर...
चीनमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्याे
काठमाडौं । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको स्वास्थ्य आयोगले फेब्रुअरी ९ सम्म ९ सय ८ जनाले ज्यान गुमाएको जनाएको हाे ।
काेरनाबाट चीनमा हालसम्म ४० हजार १ सय...
३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे
काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ ।
योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७...
चीबाट नेपाली डाक्टरको आग्रह– एक साता पर्खौं, अफवाह नफैलाऔं , नेपाल फर्किदा विमानै संक्रमण...
मेडिकल रिसर्चर डा. रमेश आचार्य
म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा...
चीनबाट उद्धार गरि ल्याईने नेपालीहरुलाई नराखिदिनुहाेस : नागार्जुन नगरपालिका
काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्नो नगरपालिकाभित्र राख्न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे ।
नागर्जुन नगरपालिका वडा नम्बर -१...
चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु
काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार वुहानबाट...