बिहान एक गिलास पानीमा मेथीको धुलो मिसाएर पिउनुहोस्, हुनेछ ८ फाइदा
काठमाडौं, २७ चैत । आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौं देखि प्रयोग हुँदै आएको छ। मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ कि भुटेको मेथीको दानाको धुलो पानीमा...
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् ।
सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा...
राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा
काठमाडौं, २६ चैत । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ ।
तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा...
बेदाग छालाको लागि अमृतबाण हुनेछ काँचो दूध, यसरी लगाउनुहाेस अनुहारमा
काठमाडौं, २५ चैत । छालाको सौन्दर्य बढाउन हामीमध्ये धेरैले विभिन्न उपाय अपनाउने गर्छौं । तर, जे पायो त्यो प्रयोग गर्दा यसले छालालाई हानीसमेत पुर्याउन सक्छ। यदि तपाइँ तपाइँको छालालाई कुनै पनि हानी बिना दोषरहित...
फतुवा बिजयपुरमा स्वास्थ्यचौकी बर्थिङ सेन्टर भवन निर्माण हुँदै
रौतहट, २४ चैत। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका स्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको भवन निर्माण सुरु भएको छ।
फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले एक समारोह बीच भवनको शिलान्यास गरेसँगै ८ कोठे...
पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटी सम्बन्धी नि:शुल्क शिविर
पथरी - मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा...
यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा
काठमाडौं, २३ चैत । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ ।
यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र...
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो
काठमाडौं, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषकतत्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ ।
सजिवन सामान्यतया तरकारीको...
महोत्तरीको चुरे क्षेत्रमा वायुप्रदूषण भयावह बन्दै
बिशाल बस्नेत, महोत्तरी, २७ चैत ।
महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् ।
वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ ।
केही दिन देखि वायु प्रदुषण...
लामखुट्टेले हैरान गरयो, भगाउन अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं, २१ चैत । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ ।
लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ,...