सडक दुर्घटनामा परी घाइते भण्डारीको उपचारमा सहयोग गर्न सिप्यानको अनुरोध

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको उपचार सहयोगको लागि "क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोगको अपिल गरेको छ । संघले...

आइसीसी टी- २० वरियतामा दिपेन्द्रको छलाङ

काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै...

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३...

आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु...

नेपाल र आयरल्याण्डबीच एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले...

श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो

एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई...

वार्नर र स्टोयनिसले ‘द हन्ड्रेड’ प्रतियोगिता नखेल्ने

काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याटसम्यान डेविड वार्नर र अर्का खेलाडी मार्कस स्टोयनिसले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन । ईङल्यान्ड तथा वेल्स क्रिकेटद्वारा आयोजना हुन लागेको प्रतियोगिता जुलाई २१ देखी अगस्ट २१ सम्म...

राष्ट्रिय क्रिकेट टिमको विश्वकप खेल्ने जर्सी सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउदो...

मुम्बई इन्डियन्सद्धारा १० विकेटले हार्यो चेन्नई

काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य...

आइपिएल : चेन्नईले कोलकोतालाई ७ विकेटले हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले...