राष्ट्रिय क्रिकेटः वाग्मती प्रदेश विजयी

काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य...

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुने छ । नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ...

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३...

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा...

थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। । अर्को...

श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो

एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई...

मुम्बई इन्डियन्सद्धारा १० विकेटले हार्यो चेन्नई

काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य...

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परी घाइते

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । २८ वर्षीया खेलाडी ललित भण्डारीलाई कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन । पुर्व...

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको...