थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको तयारी पूरा

समीर मल्ल धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ । आजदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने...

मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा, विराटनगर–११ सेमिफाइनलमा

विराटनगर। विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल...

कोरोना संक्रमणबाट कराते खेलाडी बज्राचार्यको निधन

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि बज्रचार्यलाई...

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन हुने

विराटनगर। स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले...

सेना दिवसमा ‘हाफ म्याराथन’ हुने

  काठमाडौँ । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना...

खेलाडी तथा प्रशीक्षक सम्मानित

  समीर मल्ल काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता...

मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

काठमाडौँ । दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो...

पहिलो एनएसएलको उपाधि काठमाडौंलाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा काठमाडौंले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। काठमाडौं रेजर्सले पहिलो हाफमा गरेको गोल नै...