हिमालयन गाेल्डकप मलेसियामा आज देखि

मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक...

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेसि बने उत्कृष्ट खेलाडि

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मेसि प्रतियोगिताको उत्कृष्ट खेलाडि बने । आइतबार विहान भएको कोपा अमेरिका २०२१...

छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा करिम बेञ्जिमाको पुनरागमन

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाएका छन । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए ।...

आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...

सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित

  काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् । शुक्रबार काठमाडौंमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघले...

क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो...

मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध

काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल...

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल...

सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले...