जर्मन कप फुटबलको उपाधी बोरसिया डर्टमन्डलाई

एजेन्सी । बोरसिया डर्टमन्ट जर्मन कप फुटबल लिगको च्याम्पियन बनेको छ । बोरसिया डर्टमन्ड पाँचौं पटक जर्मन कपको उपाधि जित्न सफल भएको हो । फाइनलमा आरबी लेप्जिगलाई ४–१ को फराकिलो अन्तरले हराउँदै बोरसिया डर्टमन्ड जर्मन...

प्रथम राप्ती नगरपालिका कपको उपाधि राप्ती -९ लाई

चितवन । राप्ती नगरपालिका कप २०८७ को कप राप्ती ७ लाई पराजित गराउदै राप्ती ९ बिजय भएको छ । खेलमा विभिन्न चरण पार गर्दै आएका वडा नम्बर ७ र ९ बिच प्रतिस्पर्धा भएको थियो । खेल...

“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग...

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको...

लेष्टर युनाइटेडसँग म्यान्चेस्टर सिटी ५-२ गोल अन्तरले पराजित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो । लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक...

रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...

मैत्रीपूर्ण खृलका लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार...

नुरेश पुनको गोलमा त्रिवेणी गोल्डकपको उपाधि आयोजकलाई

रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि "त्रिवेणी युथ क्लबले" हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र "त्रिवेणी युथ क्लब ए" टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक...

मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध

काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल...

‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अवसर पाउन सक्ने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अवसर पाउन सक्ने बताएका छन । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापा खेल्न...