श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो
एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई...
टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने
एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा...
क्रिस्टियानो रोनाल्डोले रचे इतिहास, उनी यो उपलब्धि प्राप्त गर्ने विश्वकै पहिलो खेलाडी बने
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा ठूलो उपलब्धि हासिल गरेका छन । उनले युवेन्ट्स क्लबका लागि १०० गोल पूरा गरेका छन। इटालीको घरेलु फुटबल प्रतियोगिता सेरी ए लिगमा सासुओलो बिरूद्धको खेलमा...
डिएगो म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक
ऐजेन्सी । विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
एट्लेटिको म्याड्रिडे भ्यालेन्सियामाथि १–० ले विजयी
एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो ।
निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा...
विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय
काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको...
अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा
एजेन्सी। दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।
यससँगै लियोनल मेसीको अर्जेन्टिनाका...
मलेसिया द्धारा नेपाललाई २२ रनले पराजित
काठमाडौँ । एसीसी इस्टर्न क्रिकेटअन्तर्गत शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ ।
बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले १ सय ५५ रनको अाफ्नाे पक्षमा पारेकाे थियाे । मलेसिया दिएकाे लक्ष्य पछ्याउँदै...
‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’
१३ पुस, काठमाडौं । हामी नेपाल, भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण...











