जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौँ । जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ । बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल...

ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण

एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को...

टोकियो ओलम्पिकमा ५१ पदकसहित चीन शीर्ष स्थानमा, नेपाल सबैबाट बाहिरियो

काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म २४ स्वर्ण, १४...

युरो कप २०२० को उपाधि इटालीलाई

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप...

अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

एजेन्सी। दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे । यससँगै लियोनल मेसीको अर्जेन्टिनाका...

इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित

काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई...

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको ९० मिनेटसम्म दुवै टोलीले १÷१ गोल गरेका थिए । खेल...

इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित...

रोनाल्डोको दुई गोल, पोर्चुगलको जित

काठमाडौं । पोर्चुगलले युईएफए युरोकप २०२० फुटबलमा सानदार जित हात पार्दै सुखद सुरुवात गरेको छ। मंगलबार राती हंगेरीको पुस्कास एरिना स्टेडिएममा भएको खेलमा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्यो । पोर्चुगलका...

वार्नर र स्टोयनिसले ‘द हन्ड्रेड’ प्रतियोगिता नखेल्ने

काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याटसम्यान डेविड वार्नर र अर्का खेलाडी मार्कस स्टोयनिसले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन । ईङल्यान्ड तथा वेल्स क्रिकेटद्वारा आयोजना हुन लागेको प्रतियोगिता जुलाई २१ देखी अगस्ट २१ सम्म...