अर्जेन्टिनाको कोपा अमेरिकामा लगातार तेस्रो जित
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ ।
आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो...
रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो...
जर्मनी युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका...
इटालीलाई हराउदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।
युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल...
भारतले जित्यो टी- २० विश्वकपको उपाधि
काठमाडौँ । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८...
टी-२० विश्वकप फाइनल: भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य
काठमाडौँ । टी- २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।
भारतका लागि विराट कोहलीले सर्बाधिक...
लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नहुने
काठमाडौँ । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी...
टी- २० विश्वकपको फाइनल: भारतले टस जितेर पहिला ब्याटिंग गर्दै
काठमाडौँ । भारतले टी- २० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण...
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको खेलमा आज जर्मनी र डेनमार्क खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।
युरोकपको...
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
काठमाडौँ । ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए...











