नुरेश पुनको गोलमा त्रिवेणी गोल्डकपको उपाधि आयोजकलाई
रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि "त्रिवेणी युथ क्लबले" हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र "त्रिवेणी युथ क्लब ए" टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक...
स्पेनी सुपरकप रियल म्याड्रिले हात पाय्राे
जेद्दा — रियल म्याड्रिडले आइतबार राति छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ११ औं पल्ट स्पेनी सुपरकप जितेको छ ।
साउदी अरेबियाली भूमिमा भएको फाइनलमा सुरुआती ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगेको...
स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध
बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो ।
बिगतमा गाउको...
त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको...
थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो
काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग...
समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश।
काठमाडौँ,
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा...
श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो
एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई...
टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने
एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा...
एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध
काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ।
एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण...
क्रिस्टियानो रोनाल्डोले रचे इतिहास, उनी यो उपलब्धि प्राप्त गर्ने विश्वकै पहिलो खेलाडी बने
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा ठूलो उपलब्धि हासिल गरेका छन । उनले युवेन्ट्स क्लबका लागि १०० गोल पूरा गरेका छन। इटालीको घरेलु फुटबल प्रतियोगिता सेरी ए लिगमा सासुओलो बिरूद्धको खेलमा...









