बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।
बंगलादेशका लागि शकिब...
युरोकपमा इटालीको विजयी शुरुवात
काठमाडौँ । इटालीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको...
क्रोसियामाथि स्पेनको शानदार जित
काठमाडौँ । स्पेनले युरोकप अन्तर्गत क्रोसियामाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा स्पेनले क्रोसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले...
युरोकपमा स्वीजरल्याण्डको विजयी शुरुवात
काठमाडौँ । स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी शुरुवात गरेको छ ।
शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।
स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक...
टी-२० विश्वकपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुदै छ ।
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय...
टी- २० विश्वकप क्रिकेट: नेपाल हारेर पनि जितेको दिन
रोशन पोखरेल
काठमाडौं । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यौँ । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईँले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने...
नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
काठमाडौँ । नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।
नेपालका लागि...
नेपालले दक्षिण अफ्रीकाविरुद्ध टस जितेर बलिङ गर्दै, सन्दीप खेल्दै
काठमाडौँ । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।
आइसीसी टी-२० विश्वकपको समुह डी अन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई...
दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य
काठमाडौँ । दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि...
टी-२० विश्वकपमा आज चार खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुदै छन् । आज नेपालले विहान ५; १५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेल्दै छ ।
समुह डी अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै...











