थोमस म्युलर र म्यान हयुमल्सको जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन

एजेन्सी । बेयार्न म्युनिकका स्ट्राइकर थोमस म्युलर र बोरसिया डर्टमन्डका डिफेन्डर म्यान हयुमल्स यूरो २०२० का लागि जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन गरेका छन् । जर्मनीका प्रशिक्षण जोचिम लले २६ सदस्यीय टोलिमा दुबैलाई स्थान दिएका...

एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढ्यो

एजेन्सी । सन् २०२१ को लागि निर्धारित एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढेको छ । एशिया कपमा सहभागी हुने चार वटा प्रमुख टोलि सन् २०२१ को अन्त्यसम्म आ आफ्नै क्रिकेट तालिकामा ब्यस्त...

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही...

छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा करिम बेञ्जिमाको पुनरागमन

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाएका छन । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए ।...

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज तीन खेल हुदै

काठमाडौं । इङ्लिस प्रिमियर लिगका ३७औं चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज साँझ खेलिने तीन खेलहरुमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी लिगमा ७० अंक बटुलेर दोस्रो स्थानमा रहेको...

इराक विरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मङ्गलबार टोलीको घोषणा गरेका छन । टोलीमा भरत खबास, रञ्जित धिमाल, अमित...

विश्वकप फुटबल छनोट र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा

काठमाडौं । राष्ट्रिय फुटबल टोलिको पूर्ण बन्द प्रशिक्षण सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा नेपाल सुपर लिगमा सहभागी खेलाडी आबद्ध भएका छन्...

लर्पोटेलाई फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने फिफाको अनुमति

एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले म्यान्चेष्टर सिटीका डिफेन्डर ऐमेरिक लर्पोटे फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने अनुमति दिएको छ । २६ वर्षीय लर्पोटेले गत् साता मात्रै स्पेनको नागरिकता प्राप्त गरेका छन ।फिफाको अनुमतिपछि...

पहिलो एनएसएलको उपाधि काठमाडौंलाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा काठमाडौंले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। काठमाडौं रेजर्सले पहिलो हाफमा गरेको गोल नै...

प्रदेश क्रिकेट प्रशिक्षकका लागि १६ जनाको अन्तवार्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न प्रदेशहरुमा प्रशिक्षक नियुक्त गर्ने उदेश्यले १६ जनाको अन्तवार्ता लिएको छ । क्यानले आज जारी गरेको बिज्ञप्ती अनुसार प्रदेश स्तरीय कोचका लागि बिभिन्न २४ स्थानीय ब्यक्तिहरुले आवेदन दिएका...