अधुरै रह्यो नेपालको सपना, प्रशिक्षक अलमुताइरीको वियोगान्त अन्त्य
काठमाडौं। साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो ।
यसअघि दुई...
नेपाली प्रशिक्षक अलमुताईरीमाथि नियमावलीविपरीत साफ फाइनलमा प्रतिबन्ध
काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ। उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ।
तर, यसअघि...
आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको १...
आइपिएल उपाधीका लागि चेन्नइ र कोलकत्ता भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रीकेट प्रतियोगिताको उपाधीका लागी आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।
दुबईमा जारी प्रतियोगितामा दुवै टोली दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । खेल आज...
साफपछि नेपाली टोली नहेर्ने अब्दुल्लाहले, राजीनामा दिने घाेषणा
काठमाडौं। नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् ।
बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली...
सबै चरणमा बाराबरी भएपछि गोलापर्थाबाट फुटबल प्रतियोगिताको उपाधी सिलिङ्गे टोललाई
मकवानपुर । राक्सिरङ गाउँ पालिका वडा - ६ मा भएको टोल बिकास स्तरीय फूटबल प्रतियोगिताको उपाधि सिलिङ्गे टिल बिकाश संस्थाले जितेको छ। असोज २० गते वडाध्यक्ष सिंग लाल प्रजा बाट उद्घाटन भएको खेलमा ७...
सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक
काठमाडौँ । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।
फ्रान्समा...
ला लिगामा रियललाई झट्का
काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो ।
रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र...
साफ च्याम्पियनसिपमा नेपालको बिजय सुरुवात, मनीषकोको गोलले माल्दिभ्सलाई नेपालले हरायो
काठमाडौं। सिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।
यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-०...
नेपाल ओमानसँग २-१ फराकिलो अन्तरले पराजित
काठमाडौं। मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २-१ गोल अन्तरले...










