धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...

केपी ओली कप टि-२० : अतरीया र होराइजन बिजयी

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटमा अतरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ...

फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण

भुटान, भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । यो नतिजासंगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोश्रो भयो ।...

कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो । कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने...

बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

काठमाडौं, ३१ चैत । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।   बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन...

कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025" मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल...

किर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

काठमाडौं, ३० चैत । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।    

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी

काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक...

राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

काठमाडौं, २८ चैत । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका...

डर्टमन्ड बिरूद्द बार्सिलोनको ४-० को जीत

काठमाडौं, २८ चैत । बोरुसिया डर्टमन्डविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले ४–० जीत निकालेको छ । बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र लामिन यमलले समान एक...