आर्मी एमएम कपको फाइनलमा
काठमाडौं, १५ बैशाख । विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ।
डिफेन्डिङ च्याम्पियन आर्मीले समुह 'ए' अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित...
साफ यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काठमाडौं, १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।...
राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता बुधवार देखी
काठमाडौंँ । नेपाल हक्की संघको आयोजनामा यही वैशाख १७ देखी २६ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल हक्की संघले आज (आईतवार) पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा...
एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
काठमाडौं, १३ वैशाख । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ।
मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको...
विक्रम र विकेश चीन प्रस्थान
काठमाडौं, बैशाख १३ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन् ।
दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि...
टिकाथली बक्सिङ क्लबको उद्घाटन
काठमाडौं, बैशाख १३ गते । महालक्ष्मी नगरपालिका वडा ७ स्थित चाङगाथलीमा टिकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीन आना २ पैसा क्षेत्रफलमा...
प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे ¥यापिड रेटिङ चेस हुने
काठमाडौं, संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे ¥यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता बैशाख २५ र...
पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी
काठमाडौं, १३ वैशाख । नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एशिया कप ट्राइयाथलन कप तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधी जितेका...
शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ
काठमाडौं, बैशाख १३ गते । नेपाल प्रहरीले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा प्रहरीले ६ पटकको उपाधि...
लेवान्डोवस्की स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न नपाउने
काठमाडौं । बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोवस्की खेल खेल्नबाट बञ्चित हुने भएका छन् ।
आज रियाल मड्रिडविरुद्धको स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न उनले नपाउने भएका हुन् ।
स्पेनिस ला लिगा अन्तर्गत गत साता सेल्टा...










