यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)
काठमाडौं, ७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
सो क्रिकेट...
कुस्ती टोली भारत जाने
काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।
मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले...
नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित
काठमाडौं, ६ जेठ । नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित भएको हो।
मंगलबार बेङ्ककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको...
महिला एफए कपको च्याम्पियन भयो चेल्सी
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।
चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न...
रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन
काठमाडौं, ५ जेठ । पोर्चुगलको यू–१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।
इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३–२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।
रोनाल्डो जुनियरले गोल...
नेपाली महिला क्रिकेट ग्लोबल छनौटमा परे पछि… (फोटोफिचर)
काठमाडौं, ५ जेठ ।आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो...
ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरे पछि प्रधानमन्त्रीले भने, बधाई छ’
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन ।
नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक...
पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
आज...
प्रधानमन्त्रीद्दाराा एसियाली टेनिस बिजेतालाई बधाई
काठमाडौँ ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च...
रियल म्याड्रिडको संघर्षपुर्ण जीत
काठमाडौं, १ जेठ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे...










