तेक्वान्दो टोली जापान जाँदै
काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दै छ । टोली राती ११ः०० बजे जापान प्रस्थान गर्नेछ ।
अप्रिल २५...
किराँत राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षनको लागि आर्थिक सहयोग ।
क्वालालम्पुर । किरात राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षणको लागि नेपाली रुपैयाँ रु २० हजार आर्थिक सहयोग गरेको छ।
किराँत धर्मलम्बिहरुको पवित्र धार्मिक,सांस्कृतिक मुन्दुम सुम्निमा पारुहाङ्को सृष्टि उत्पती तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी स्थल साल्पा...
ब्राजिलियन फुटबलर कार्लोस नेपाल आइपुगे
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड...
गुजरात टाइटन्सको छैटौं जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै
काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ।
उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो...
ब्राजिलियन फुटबलर कार्लोस केहीबेरमा नेपाल आउँदै
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल...
धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी
धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...
केपी ओली कप टि-२० : अतरीया र होराइजन बिजयी
पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटमा अतरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ...
फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण
भुटान, भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । यो नतिजासंगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोश्रो भयो ।...
कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान
काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् ।
उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।
कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने...
बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो
काठमाडौं, ३१ चैत । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।
बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन...











