कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025" मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल...

किर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

काठमाडौं, ३० चैत । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।    

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी

काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक...

राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

काठमाडौं, २८ चैत । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका...

डर्टमन्ड बिरूद्द बार्सिलोनको ४-० को जीत

काठमाडौं, २८ चैत । बोरुसिया डर्टमन्डविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले ४–० जीत निकालेको छ । बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र लामिन यमलले समान एक...

मोहम्मद सलाहकाे लिभरपुलका लागि २३४ गाेल, क्लबमा रहन सम्झाैता नविकरण गर्दै

काठमाडौं, २८ चैत । अन्ततः लिभरपुल फुटबल क्लब आफ्ना फरवार्ड मोहम्मद सलाहसँग नयाँ सम्झौता गर्न नजिक पुगेको छ ।   सबै पक्षहरू बीच वार्ता जारी रहेको छ र अन्तिम सम्झौता हुन मात्रै बाँकी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

कुवेत माथी ६ विकेटले नेपालकाे जीत, लगातार दाेस्राे जीतले नेपाल उत्साही

काठमाडौं, २८ चैत ।  नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ ।   चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।   हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान...

बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना

काठमाडौं, २६ चैत ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको...

गुजरातको तेस्रो जीत, हैदाराबादको पाँचौं हार

काठमाडौं, २५ चैत ।  गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।   इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय...

साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

बारा, २५ चैत । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।   साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने...