पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी...
अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इरानी क्लब इस्टेघलाल एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित अल नासर प्रतियोगिताको क्वाटरफाइनलमा...
पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । कोशी प्रदेशले...
पीएम कपमा किरण ठगुन्नाको शतक, सुदूरपश्चिमसहित आर्मी र पुलिस विजयी
काठमाडौँ । जारी पीएम कपमा आज सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
देउखुरी क्रिकेट स्टेडियममा समपन्न खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा किरण...
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल
काठमाडौँ । इङलिङ प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन ।
म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले...
पीएम कपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी पीएम कप अन्तर्गत आज तीन खेल हुदै छन् ।
आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग...
चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका...
गेटाफेसँग हार्यो एटलेटिको म्याड्रिड
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत उपाधि दौडमा रहेको एटलेटिको म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।
आइतबार राति सम्पन्न खेलमा गेटाफेले एटलेटिको म्याड्रिडमाथि २-१ गोल अन्तरको रोमान्चक जित हासिल गरेको हो ।
गेटाफेको जितमा दुवै गोल...
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस...
पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात
काठमाडौँ । आजदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ ।
सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरको हो । लुम्बिनीले दिएको २०९...











