एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा...

मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन

हेटौडा । मकवानपुर जिल्ला हक्की संघले नयाँ कार्यसमिति चयन गरेको छ । शनीवार सम्पन्न भएको अधिवेसनले प्रताप सिंह क्षेत्रीको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको छ । समितिले १ सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ...

विराट गोल्ड कपको उपाधि एपीएफलाई

बिराटनगर। विराट गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको आज भएको फाईनल खेलमा नेपालको बिभागिय फुटबल क्लब एपीएफले हात परेको छ। एपीएफले भारतिय बिभागिय फुटबल क्लब पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तर जित हासिल हो। शनिबार...

ला लिगामा रियललाई झट्का

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र...

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको...

नेपाल र आयरल्याण्डबीच एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले...

शनिबार भएका ‘बी’ डिभिजन दुई खेल गोल रहित बराबरी

  काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री...

मेस्सीले गरे एकै क्लबबाट सर्वाधिक गोल

एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् । स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले...

स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध

बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो । बिगतमा गाउको...