सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

चौतारा, १ माघ । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी...

एपीएफ र संकटा बराबरीमा रोकिए

काठमाडौं, २९ पुस । संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय...

मच्छिन्द्रलाइ हराउँदै नेपाल पुलिस क्लब बिजयी

काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल...

अभ्यास खेलमा नेपाल ९ रनले पराजित

काठमाडौं, २९ पुस । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत...

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी

काठमाडौं, २८ पुस । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा...

च्याम्पियन ट्रफिका लागि न्युजील्याण्डको टिम घोषणा, सुरूवाती खेल पाकिस्तानसँग

काठमाडौं, २८ पुस । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको आफनो टोलीको घोषणा भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले आइतबार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फेबुअरी १९ देखि मार्च ५...

विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै

काठमाडौं, २७ पुस । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ ।   मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ...

मछिन्द्रको लगातार दोस्रो जीत

काठमाडौं, २५ पुस । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय...

संकटा र फ्रेन्डस गोलरहित बराबरी

काठमाडौं, २५ पुस ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् । यसअघि चर्च ब्वाइज...

नारायणी रंगशाला जिर्ण भएकोमा प्रभु साहको चिन्ता

सञ्जय मिश्रा, बिरगंज २५ पुस। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण बिरगंजको बिकास ओझेलमा परेको उनले...