पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य
काठमाडौं, १७ माघ । नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ४ विकेट...
भद्रपुर झापा गोल्डकपः दर्शकले पनि टिभिएस मोटरसाइकल जीत्न सक्ने
भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले पनि टिभिएस मोटरसाइकल पाउने भएका छन् ।
टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध...
सहिद गेटमा सभापति कपको अनावरण
काठमाडौ, १६ माघ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल...
साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी
काठमाडौं, १५ माघ । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् ।
क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका...
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
काठमाडौं, १४ माघ । सभापति कमपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।
नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने...
सभापति कपमा आज एनआरटी र फ्रेन्ड्स भिड्दै
काठमाडाैं, १३ माघ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा...
स्पेनिस ला लिगा : रियलको शीर्ष स्थान थप मजबुत
काठमाडौं - रियल म्याड्रिडले स्पेनिस ला लिगामा अर्को जित निकालेको छ।
रियलले भालाडोलिडलाई शनिबार राति ३-० ले हराएको हो। साबिक बिजेताको यो जितसँगै अंकतालिकाको दुरीलाई अझै बढेको छ।
रियलको जितमा केलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। ३० औं...
प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो
काठमाडौं - इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा...
स्पेनिस ला लिगा : रियलको शीर्ष स्थान थप मजबुत
काठमाडौं - रियल म्याड्रिडले स्पेनिस ला लिगामा अर्को जित निकालेको छ।
रियलले भालाडोलिडलाई शनिबार राति ३-० ले हराएको हो। साबिक बिजेताको यो जितसँगै अंकतालिकाको दुरीलाई अझै बढेको छ।
रियलको जितमा केलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। ३० औं...
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवाट
धनगढी, माघ ११ । क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने भएको हो ।
गो...











