खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी
काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन...
भद्रपुर नगर हक्की संघको तदर्थ समिति गठन, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सम्मान, हक्की खेल...
भद्रपुर, झापा | २०८२ जेठ १६
पूर्वी नेपालको हक्की विकासमा नयाँ आयाम थप्दै भद्रपुर नगरमा आज भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। सो अवसरमा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान...
म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित
काठमाडौं, १५ जेठ । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ ।
मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो ।
मलेसियाको क्वालालाम्पुरस्थित...
आईपीएलको क्लोजिङ सेरोमोनीमा ‘अपरेशन सिन्दुरको जश्न’ मनाइने
नयाँदिल्ली, १४ जेठ । भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो ।
जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश ए मोहम्मद, लश्कर ए...
पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का
काठमाडौं, १३ जेठ । पञ्जाब किंग्सले आईपीएल २०२५ को ६९ औं खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।
यससँगै टोलीले चालू सिजनको अंक तालिकाको शीर्ष २ मा आफ्नो स्थान सुरक्षित गरेको छ। हाल टोली...
लिभरपुलको बिजय यात्राको भिडमा कार कुदाइयाे, ४७ जना समर्थक घाइते
लन्डन, १३ जेठ । बेलायतको लिभरपुल सहरमा एक व्यक्तिले आफ्नो कारले धेरै फुटबल फ्यानलाई किचेका छन ।
सो भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने...
अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर
काठमाडौं, १२ जेठ । आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ।
यस...
मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा
काठमाडौं, ११ जेठ । इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३–३ गोलको बराबरी खेलेको हो ।
इन्टर मियामीलाई लियोनेल मेसी...
एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
काठमाडौं, ११ जेठ । रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो ।
रियल म्याड्रिडको...
शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का
काठमाडौं, ११ बैशाख । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो ।
उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व...