कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली...

खेलाडीलाई उपचार खर्च

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । सिद्धिकी...

मृतक खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौँ, असोज २० गते । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ एन्फाको आइतबार बसेको आपतकालीन बैठकले...

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौँ । चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका...

एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल रेसका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । मलेसियाको सबाहमा भदौ २९ गते भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो...

विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने

काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् । प्रतियोगितामा...

समूह चरणमा नेपालको पहिलो जित

काठमाडौं । एसिया रग्बी एमिरेट्स सेभेन्स ट्रफीमा नेपालको महिला टिमले समूह चरणमा पहिलो जित हासिल गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा आयोजक नेपालले महिलातर्फ उज्वेकिस्तानलाई १२–७ को स्कोरमा...

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात

काठमाडौँ । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको १२० रनको लक्ष्य...

चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने

काठमाडौंँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्नेछ । बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल साझ ५ः४५ मा राष्ट्रिय खेलकुद...