दिपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

काठमाडौँ । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौं...

महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ । कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो...

महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको...

महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो । ललितपुरले खेलमा शुरुका दुवै...

स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास

काठमाडौँ । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट सन्यास लिएका छन् । ४० बर्षिय इनेस्टाले आफ्नो सन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ । इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् ।...

पिएसजीमाथि आर्सनलको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २-० को सहज जित हासिल गरेको हो । आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल...

क्यानडासँग नेपाल फेरी पराजित

काठमाडौं । नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट...

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, टिममा दुई परिवर्तन

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडा विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय...

एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौँ ३-१ सेटले विजयी

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई ३-१ सेटले पराजित गरेको हो । पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको...